मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं, जेठ १९ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक मध्यान्ह १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।बैठकमा सरकारको काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।