काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । ९ सांसदको हस्ताक्षर रहेको छ । सत्ता साझेदार दलहरूभित्रको बढ्दो आन्तरिक विवाद र राजनीतिक समीकरणमा आएको फेरबदलका बीच मुख्यमन्त्री शाहविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाइएको हो ।



प्रतिक्रिया