कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक


सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ।

बुधबार जारी प्रदेश सभा बैठकमा आगामि वर्ष २०८३/०८४ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

प्रदेश प्रमुख यज्ञराज जोशीले नीति तथा कार्यक्रम बाचन सुरु गरिसकेका छन्।