काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा पुन:सुधन गुरुङलाई बनाउने भएका छन् । स्रोतले दिएको जानकारी अनुसार आजै ३ बजे शपथ खुवाउने गरी नियुक्ति गर्ने तयारी छ ।
गुरुङको सम्पत्तिबारे प्रश्न उठेपछि गत वैशाख ९ गते उनले राजीनामा दिएका थिए । त्यसपछि उनको सम्पत्तिबारे अध्ययन गर्न समिति बनाइएको थियो । समितिले उनको सम्पत्तिमा कैफियत नदेखिएको भन्दै प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री शाहले पुन:गृहमन्त्री गुरुङलाई बनाउन लागेका हुन् ।



प्रतिक्रिया