नेपाल रेडक्रस सोसाइटीमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन


काठमाडौँ । सरकारले नेपाल रेडक्रस सोसाइटीमा विशाल कुमार भण्डारी दोलखाको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

त्यस्तै निजामती सेवा १६ औँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

Skip This

Omoda E5 Pro