सांसद पोखरेलको माग ‘दुईदिन बिदा दिने निर्णय सच्चाइयोस्, सेवाग्राही मर्कामा परे’


काठमाडौँ । नेकपा एमालेका सांसद लक्ष्मीप्रसाद पोखरेलले सरकारले हप्तामा दुई दिन बिदा दिने गरी गरेको निर्णय तत्काल सच्याउन माग गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको शून्य समयमा बोल्दै सांसद पोखरेलले दुईदिने सार्वजनिक बिदाका कारण सरकारी कामकाज सुस्त भएको र आम सेवाग्राहीहरू चरम मर्कामा परेको भन्दै सच्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Skip This

Omoda E5 Pro