संविधान संशोधन कार्यदलको समय एक महिना थप


काठमाडौँ । सरकारले संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलको समय थप गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यदलको म्याद एक महिना(असार)सम्म थपेको हो ।

गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

Skip This

Omoda E5 Pro