काठमाडौँ । दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् ।
रोल्पाको थवाङ गाउँपालिका–४ थर्पु ठेगाना भएका धन प्रसाद पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
एकै घरका १५ वर्षीया बालिका र ११ वर्षीया बहिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ उनी परेका हुन्।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया