काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा चितवनमा जारी छ । ९९ केन्दीय सदस्यका लागि झण्डै चार सय भन्दा धेरैको उमेदवारी परेको छ ।
केहीमा ‘डुब्लिकेसन’ देखिएको कारण हालसम्म मतादान सुरु हुन नसकेको निर्वाचन आयोगले जनाएको छ । डुप्लिकेसन हटाउने काम चलिरहेको निवर्तमान महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।
उनका अनुसार एकजना प्रतिनिधिलाई भोट हाल्न १० मिनेट लाग्नेछ भने मतपरिणाम आउन दुई घण्टा लाग्नेछ ।
रास्वपाको महाधिवेशन आइतबारबाट सुरु भएकाे हो ।



प्रतिक्रिया