काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित गरेका हुन् ।
मंगलबारको बैठकमा प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने पनि सहभागि भएका थिए ।

प्रतिक्रिया