काठमाडौँ । जेनजी अभियन्ता माजिद अन्सारी अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवि शिक्षण अस्पतालबाट बुधबार डिस्चार्ज भएका हुन् ।
गत असार २७ गते शनिबार साँझ ५ बजे तिर १०–१२ जना प्रहरीले लछारपछार गर्दै उनीमाथि कुटपिट गरीएको थियो ।
प्रहरीको कुटपिटपछि गम्भीर घाइते अन्सारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत थिए ।



प्रतिक्रिया