भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिँदै के भने ?


काठमाडौँ । भारतीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् ।

परीक्षामा देखिएको अनियमितता, विशेषगरी निट–युजीको प्रश्नपत्र चुहावटको विरोधमा दिल्लीमा हप्तौँदेखि भएको विद्यार्थीको विशाल प्रदर्शनपछि शिक्षामन्त्री प्रधानले शनिबार राजीनामा दिएका हुन्।

प्रधानले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो राजीनामा घोषणा गरेका हुन्। विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै आफूले यो निर्णय लिएको उनले बताएका छन्।

यस्ताे छ धर्मेन्द्र प्रधानको पत्र :