काठमाडौँ । उपसभामुख रुबीकुमार ठाकुरले पत्रकार किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । जनआस्था साप्ताहिकमा आफ्नोबारेमा गलत समाचार प्रकाशित गरेको भन्दै उनले जाहेरी दिएकी हुन् ।
प्रहरी परिसर, ललितपुरका एसएसपी तुलबहादुर कार्कीले जाहेरी दर्ता भएको जानकारी दिए ।
श्रेष्ठ यसअघि दीपिका सिंहको जाहेरीमा पक्राउ परेका थिए । आज सर्वोच्चले उनलाई रिहा गर्ने आदेश दिएको छ ।




प्रतिक्रिया