काठमाडौँ। भूमि व्यवस्था, सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ३७ जना नायव सुब्बाहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
मन्त्रालयको मंगलबारको निर्णयानुसार विभिन्न निकायमा कार्यरत ती कर्मचारीहरूलाई मन्त्रालय, विभाग, आयोग तथा जिल्लास्थित कार्यालयहरूमा सरुवा गरिएको हो।
मन्त्रालयले स्वचालित सरुवा व्यवस्थापन प्रणालीको अभिलेखमार्फत यो सरुवा विवरण प्रमाणित गरी कार्यान्वयनमा ल्याएको जनाएको छ।
को कहाँ ?








प्रतिक्रिया