आज मुस्ताङ जाँदै प्रधानमन्त्री शाह


काठमाडौं, भदौ ५ । प्रधानमन्त्री बालेन्द्र शाह आज मुस्ताङ जाने भएका छन्। प्रधानमन्त्री शाह पोखरा विमानस्थल भएर मुस्ताङ जान लागेका हुन् । प्रधानमन्त्रीसँग उनका केही सल्लाहकार र सहयोगीसमेत मुस्ताङ जाने तयारी रहेको बताइएको छ।तर, प्रधानमन्त्री शाहको मुस्ताङको कार्यक्रमबारे पनि केही बताइएको छैन।