काठमाडौं । भुटानले रसुवा बाढीलगत्तै नेपाललाई १६ करोड रुपैयाँ सहयोग गरेको छ ।
भुटानले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको नयाँदिल्लीस्थित नेपाली दुतावासले जनाएको छ ।
भारतका लागि नेपाली कार्यवाहक राजदुत सुरेन्द्र थापालाई भुटानी राजदुत मेजर जनरल भेट्सोप नामग्येलले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।




प्रतिक्रिया