काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले पदबाट राजीनामा दिएकी छन् ।
उनले केहीबेरअघि प्रधानमन्त्री बालेन शाहसमक्ष राजिनामा दिएको उनका प्रेस सल्लाहकार कमल चौलागाईंले जानकारी दिए ।
बजारमा खाना कपाउने ग्यासको अभाव भएपछि उनको चर्को आलोचना हुँदै आएको थियो । उनलाई पार्टीभित्रकै सांसदलेसमेत हिजो संसदीय समितिको बैठकमा प्रश्न उठाएको थियो ।
बैठकमा उद्योगी र कर्मचारीले कृतिम ग्यास अभाव गराएको भन्दै उद्योगीहरुलाई पाता कस्नुपर्ने अभिव्यक्ति दिएपछि झन् विवादित बनेकी थिइन् ।




प्रतिक्रिया