७२ शाखा अधिकृतको सरुवा (सूचीसहित)


काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३८ शाखा अधिकृत र सोही तहका ३४ प्राविधिक अधिकृतको एकसाथ सरुवा गरेको छ । 

मन्त्रालयले यही असोज ७ गते गरेको सरुवासम्बन्धी विवरण प्रकाशित भएको छ । मन्त्रालयले सामान्य प्रशासन सेवाअन्तर्गतका ३८ शाखा अधिकृतसँगै राजपत्रांकित तृतीय श्रेणीकै ३४ प्राविधिक अधिकृतको सरुवा गरेको हो ।