काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहभागी भएका छन्।
काठमाडौंको खुलामञ्चमा जारी महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन केहीबेर अघि लामिछाने पुगेका हुन्।
कांग्रेसले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको थियो। सोही क्रममा रास्वपाका सभापति लामिछाने कांग्रेस महाधिवेशनमा उपस्थित भएका हुन्।




प्रतिक्रिया