सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । 

शुक्रबार मध्याह्न १२:३० बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्नेछ । 

मन्त्रिपरिषद् बैठकबाट विभिन्न निर्णय गरिनेछ ।

Skip This