काठमाडौँ । पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । चितवनको घोप्टेभीरमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ । पहिरोका कारण तिहारमा घर जान लागेका यात्रुहरू प्रभावित भएका छन् ।




प्रतिक्रिया