बाजुराका पुर्व सभापति वामगठबन्धनमा प्रवेश


काठमाडौं, ८ कार्तिक । नेपाली कांग्रेस बाजुराका पुर्वसभापति मनबहादुर रावल कांग्रेस परित्याग गरि वाम गठबन्धनमा प्रवेश गरेका छन् ।

३० वर्षे लामो राजनीति कांग्रेसमा विताएका र २५ वर्ष कांग्रेसको पार्टि सभापति भएर ईतिहास बनाएका रावल वाम गठबन्धनमा प्रवेश गरेका हुन् ।

आफुलाई जहिल्यै पनि कांग्रेसले अपजस दिएकाले पार्टि छोडेको रावलको गुनासो छ ।