काठमाडौं, २१ मंसिर । दोस्रो चरणको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन देशैभरि सुरु भैसकेको छ । देशका ४५ वटा जिल्लामा एकसाथ मतदान भैरहेको आयोगले जनाएको छ ।
काठमाडौंमा पनि शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ । काठमाडौंको वालमिकी विद्यापिठ केन्द्रमा छिटफुट रुपमा मतदाता मत हाल्न आईरहेका छन् । स्थानीय तहको निर्वाचनको तुलनामा यसपालि मतदातामा पहिलेको जस्तो उत्साह नखिएको निर्वाचन प्रतिनिधि बताउछन् ।





प्रतिक्रिया