सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १


राती ९:४५ : सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अग्नीप्रसाद सापकोटाले अग्रता बढाएका छन्। सापकोटाले २ हजार ७८ मत प्राप्त गरेका छन्। उनलाई कांग्रेसका मोहनबहादुर बस्नेतले पछ्याइरहेका छन्। बस्नेतले ११ सय १४ मत प्राप्त गरेका छन्।