कञ्चनपुर–१ मा वामगठबन्धनकी उम्मेदवार बीना मगरले अग्रता कायम गरेकी छिन्


कञ्चनपुर–१ मा वामगठबन्धनकी उम्मेदवार बीना मगरले आफ्नो अग्रता कायम गरेकी छिन्। पछिल्लो मतगणना अनुसार मगरले १ हजार ८ सय २४ मत ल्याउन सफल भएकी छन् भने कांग्रेसका दिवानसिंह विष्टले ५ सय २१ मतमात्र प्राप्त गरेका छन्।