काठमाडौं १० मा काँग्रेसका राजन केसी विजयी

0
Shares

काठमाडौ, २३ मंसिर । काठमाडौं क्षेत्र नम्बर १० नेपाली काँग्रेसका उम्मेद्वार राजन केसी विजयी भएका छन् ।