चितवन, २३ मंसिर : चितवन क्षेत्र नं ३ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको अग्रता कायमै रहेको छ । सो क्षेत्रमा आठ हजार ८५ मतगणना गर्दा दाहालले चार हजार ६२७ मत प्राप्त गर्नुभएको छ ।
उहाँको प्रतिद्वन्द्वी विक्रम पाण्डेले दुई हजार ८७७ मत प्राप्त गर्नुभएको छ । पाण्डे भन्दा दाहालले एक हजार ७५० मत बढी ल्याउनुभएको छ । सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको थियो ।




प्रतिक्रिया