२३ मंसिर, काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा वारा क्षेत्र नम्बर ३ का उम्मेदवार फरमुल्लाह मन्सुर पराजित हुने देखिएको छ । वाम गठबन्धनका उम्मेदवार अदयानन्द पाण्डेसँग पराजित हुन लागेका मन्सुरले चुनाव अघि झण्डै सात करोड रुपैयाँद खर्च गरेका थिए ।
चुनाव जित्ने लोभले कार्यकर्तालाई पैसा बाँडेका मन्सुर अहिले घरमा चिन्तित अवस्थामा छन् । पैसा लिएका कार्यकर्ताले नै भोट नदिएको उनको ठोकुवा छ ।
मन्सुर अहिले देउवा नेतृत्वको सरकाका श्रममन्त्रीसमेत हुन् ।




प्रतिक्रिया