निधिलाई राजेन्द्र महतोले अन्ततः हार चखाए


जनकपुर, २४ मंसिर । कांग्रेस उम्मेदवार विमलेन्द्र निधिको गृह जिल्लामा राजपा नेपालका उम्मेदवार राजेन्द्र महतो विजयी भएका छन्। महतो २६३८ मतान्तरले विजयी भएका हुन्। महतोले २८५२७ मतका साथ ल्याउदा निधिले २५८८९ मत ल्याएका छन्।