कास्की ३ प्रदेशसभा–ख मा एमाले उम्मेदवार राजीव पहरी विजयी


उनले १६ हजार १ सय ६७ मत पाए भने प्रतिस्पर्धी कांग्रेसका शिकन्दर गुरुङले १० हजार ८ सय ७६ मत पाए