यातायात मन्त्री बलायर ७२१ मतले पछाडि


डोटीमा नेपाली कांग्रेसका नेता तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बीरबहादुर बलायरले कम्युनिष्ट गठबन्धनसँगको मतान्तर घटाएका छन् । शनिबार दिन भरी उकालो लागेको मतान्तरलाई मन्त्री बलायरले बेलुकी आएर घटाएका हुन् ।