दैलखमा जीप दुर्घटना, ४ को मृत्यु


दैलेख, १० फागुन। दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु-४ ओखलढुंगामा दुर्घटना भएको छ ।

लु१ज ३५३२ नम्बरको जीप दुर्घटना भएको छ ।