काठमाडौं, २० बैशाख । एकता प्रक्रिया टुँगोमा पुर्याउने भन्दै आज विहानै छलफलमा जुटेका एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुटेन् ।
प्रमुख नेताहरुबीच सहमति नजुटेपछि आजै दिउँसो पूनः छलफलमा बस्नेगरि ओली–प्रचण्ड छुट्टिएका छन् । प्रचण्डले एकता सम्मानजनक रुपमा हुनुपर्ने बताउँदै आएका छन् । तर, एमालेले त्यसमा पूर्ण सहमति जनाएको छैन् ।




प्रतिक्रिया