जनकपुर, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू यसपटक भारतको प्रधानमन्त्रीको रुपमा भन्दापनि प्रधान तिर्थयात्रीको रुपमा रहेको स्पष्ट पारेका छन् । जनकपुरस्थित् १२ विघामा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन् ।




प्रतिक्रिया