काठमाडौं, ७ जेठ । दुई दिने दोस्रो युवा कृषि उद्यम सम्मेलन–२०७५ आजबाट सुरु भएको छ । काठमाडौंको नेपाल टुरिज्म बोर्डमा सुरु भएको उक्त सम्मेलनमा युवाहरुलाई कृषिमा कसरी आवद्ध बनाउने भन्नेबारेमा केन्द्रित रहेको छ।

तस्विर : मुकुन्द कालिकोटे

प्रतिक्रिया