कास्की, १९ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड आज दिउँसो कास्कीको अन्नपूर्ण गाउँपालिका पुग्नुभएको छ । अध्यक्ष प्रचण्डको जन्मस्थान रहेको सो
गाउँपालिकामा स्थानीय पार्टी कमिटिले उहाँको भब्य स्वागत गरेको छ ।

प्रतिक्रिया