काठमाडौं, २ असार : रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा आज भएको समुह बी अन्तर्गतको दोश्रो खेलमा स्पेन र पोर्चुगलबीच जारी भिडन्तमा रोनाल्डोले ह्याट्रिक गरेका छन्। स्पेनका डिएगो कोष्टाले २ तथा नाचोले १ गोल गरेका छन्।

प्रतिक्रिया