काठमाडौं २ असार । रानीपोखरी साउन लागेपछि मात्रै पूनर्निमाण हुने भएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ ।
जेठ १५ गतेबाट शुरु गर्ने तयारी भए पनि प्राविधिक कारणले साउनको पहिलो हप्ताबाट शुरु हुन लागेको हो । काठमाडौं महानगरपालिकाले नक्सा तयार गर्न बाँकी रहेकाले अझै केही समय लाग्ने भएकाले हो ।




प्रतिक्रिया