गंगामायाका छोराका हत्या आरोपी छविलाल पौडेल थुनामा


काठमाडौं, २४ असार। गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका हत्या आरोपी छविलाल पौडेललाई पुर्पक्षका लागि थुनामा राखिएको छ। आइतबार आत्मसमर्पण गरेका पौडेललाई सर्वोच्च अदालतको आदेशबमोजिम डिल्लीबजार कारागारमा राखिएको हो।

यसअघि जिल्ला अदालत चितवनले पौडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। पुनरावेदन अदालत हेटौंडाले पनि जिल्ला अदालतको फैसला सदर गरिदिएको थियो।

Skip This