काठमाडौं, १६ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य राम्रो भएको छ । चिकित्सकहरुको परामर्शमा ओली आजै साँझ अबेरसम्म भएपनि घर फर्किने तयारीमा जुटेका छन् ।
प्रधानमन्त्रीको उपचारमा सक्रिय उनका निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य हुँदै गएकाले आज बेलुका डिस्चार्ज दिन सकिने बताएकी छन् ।




प्रतिक्रिया