म्याग्दीको डोले

0
Shares

म्याग्दी, १४ मंसिर । जिल्लाको बेनी नगरपालिक– ३ अबस्थित पर्यटकीय स्थल मुसुङ डोले । म्याग्दीका ३ दर्जन गाउँहरु र धौलागिरि,निलगिरि, गुर्जा, लगायतका ७ वटा हिमालहरु देख्न सकिन्छ । तस्वीरः धु्रबसागर शर्मा, गलेश्वर गण्डकी प्रदेश म्याग्दी, रासस