काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी पाहुनाहरुलाई आयोजना गरेको रात्रि भोज नेकपाकै बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले बहिष्कार गरेका छन् । हिजो राति प्रधानमन्त्री ओलीले एशिया प्यासिफिक समिटमा सहभागी हुन आएका विभिन्न देशका पाहुनाहरुको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए । तर, सुरुदेखि नै असन्तुष्ट रहेका खनाल गएनन् ।




प्रतिक्रिया