दक्षिण कोरियाली मन्त्रिपरिषदमा हेरफेर

0
Shares

काठमाडौँ,२८ मंसिर ।दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आफ्नो कार्यकाल तीन वर्ष पुग्नै लाग्दा मन्त्रिपरिषदमा शुक्रबार हेरफेर गरेका छन। उजले दुई जना उप वित्तमन्त्री सहित १६ जना नयाँ उपमन्त्रीहरु नियुक्त गरेको जनाइएको छ ।राष्ट्रपति मूनले आर्थिक गतिविधिमा सामान्य मन्दी आएको र रोजगारीमा असर पर्न थालेको अनुभव गरेलगत्तै महत्वपूर्ण मन्त्रालयहरुमा हेरफेर गरेका हुन ।एजेन्सी