पशुपति शर्माको गीत गाए कांग्रेस सांसदलाई एक महिनाको तलब दिने नेकपा सांसदको घोषणा

0
Shares

काठमाडौं, ६ फागुन । सत्तारुढ दल नेकपाका सांसद झपट रावलले कांग्रेस सांसद अमरेश कुमार सिंहले आँफै पशुपति शर्माको गीत गाए एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद अमरेशकुमार सिंहले जनताको गीत गाएको भन्दै २५ हजार दिने घोषणा गरेका थिए । त्यसको काउन्टरमा नेकपा सांसदले पुरस्कार दिने घोषणा गरेकोमा असन्तुष्ट उनले भने,‘तपाई आफैं त्यो गीत गाउनुस, म एक महिनाको पाारिश्रमिक दिन्छु ।’