काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा तरकारीको भाउ अकासिएको छ । भारी वर्षाले बाढी र पहिरो जाँदा यातायात आवागमन प्रभावित भई आपुर्ति हुन नसक्दा तरकारीको मुल्य बढेको हो ।
एक साताको अवधिमा हरेक जसो तरकारीमा प्रति किलो २० देििख ३० रुपैयाँ मुल्य वृद्धि भएको हो । यो समाचार आजको राजधानी दैनिकले प्रकाशित गरेको छ ।




प्रतिक्रिया