काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ ढावमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।
नारायणगढबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बा४ख ५९८८ नं को बस सडकबाट अनियन्त्रित भई खस्दा बसमा सवार १३ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

bdf}nL, !( ;fpg -/f;;_ M k[YjL/fhdfu{ cGtu{t tgx’Fsf] aGbLk’/ ufpFkflnsf% 9fjdf cfOtaf/ laxfg ePsf] a; b’3{6gf . gf/fo0fu9af6 a]gLtkm{ hfFb} u/]sf] af $ v %(** g+ sf] a; b’3{6gfdf !# ofq’ 3fOt] ePsf 5g . t:jL/ M s[i0f Gof}kfg]
उनका अनुसार घाइतेको अवस्था सामान्य छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया