सिटिजन लाइफ इन्स्योरेन्सद्वारा बिजनेस अवार्डस् नाइट


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले देशभरका उत्कृष्ट शाखा र आफ्नो सेल्स टिमका सदस्यलाई विभिन्न विधामा उत्कृष्ट प्रदर्शनको लागि पुरस्कृत गरेको छ ।

कार्यक्रममा कम्पनीका चार जना उदयीमान शाखा प्रमुख, क्षेत्रीय स्तरका चार उत्कृष्ट शाखा प्रमुख, सात उत्कृष्ट शाखा प्रमुख, उत्कृष्ट एजेन्सी मेनेजर, उत्कृष्ट युनिट मेनेजर तथा उत्कृष्ट एजेन्टका साथै कम्पनीका विभिन्न क्लबका सदस्यलाई पुरस्कृत गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष प्रदीपजङ पाण्डे कम्पनीका ब्राण्ड एम्बमस्डरद्धय हरिवंन्श आचार्य र मदनकृष्ण श्रेष्ठ तथा सञ्चालक समितिका सदस्यको उपस्थित रहेको जनाइएको छ ।

Skip This

Omoda E5 Pro