कछुवा हेर्दै प्रदेश प्रमुख


अर्जुनधारामा निर्माण गरिएको सुखानी सहिद स्मृति पार्कमा संरक्षण गरेर राखेको कछुवाको अवलोकन गर्दै १ नम्बर प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी । तस्बिरः सुरेन्द्र भण्डारी