अतिरिक्त शुल्क फिर्ता नगरे ठगी मुद्दा


काठमाडौं, कात्तिक २६ । विद्यार्थीसँग असुली गरेको अतिरिक्त शुल्क फिर्ता नगरे सरकारले निजी मेडिकल कलेजहरूविरद्ध ठगी मुद्दा चलाउने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी अतिरिक्त शुल्क असुलेका निजी मेडिकल कलेजहरूले १५ दिनभित्र शुल्क फिर्ता वा समायोजन नगरे ठगी मुद्दा चलाउन गृह मन्त्रालयलाई पत्राचार गरेको बताए ।
आजको नागरिक राष्ट्रिय दैनिकमा रूबी रौनियारको समाचार छ ।

Skip This

Omoda E5 Pro