पोखरामा निर्माणाधीन रङ्गशाला


पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय मापदण्डको फुटबल रङ्गशालाको प्यारापिटमा सिट जडान गरिँदै । सागअघि १० हजार सिट क्षमताको प्याराफिट तयार गर्ने योजना छ । तस्वीरः कृष्ण दवाडी